मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीमा पद बढुवा, मनोबल घटुवा

ekantipur.com · Mon Jul 25 00:44:29 GMT 2022

काठमाडौँ — कुनै पनि पदमा चार वर्ष पूरा भएका अधिकृतको मात्र बढुवा हुन सक्ने सशस्त्र प्रहरी नियमावलीको व्यवस्था गत असार २३ मा मन्त्रिपरिषद्ले संशोधन गर्दै तीन वर्षमै त्यस्तो बढुवा हुन सक्ने प्रावधान राख्यो ।

यसको कारण सशस्त्र प्रहरी र गृह मन्त्रालयका अगुवा सबैलाई थाहा थियो तर शनिबार दुनियाँलाई पनि थाहा भयो, जब प्रधानमन्त्री शेरबहादुर देउवाका ‘भतिजी ज्वाइँ’ दीपेन्द्र कुँवर सशस्त्र प्रहरीको एसएसपीमा बढुवा भए । एसपी भएको तीन वर्ष मात्र पुगेकाले उनको बढुवाकै लागि मन्त्रिपरिषद्ले नियमावली नै परिवर्तन गरिदिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)