मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट अभावले पुल निर्माणको काम प्रभावित

barnanmedia.com · Sat Jun 07 21:57:37 GMT 2025

बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ ।

कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली–पर्सिया जोड्ने दोदा नदीको पुल र बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोला पुलको काम बजेट अभावले प्रभावित बनेको महेन्द्रनगरस्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारि इन्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)