मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यी हुन् साउथ फिल्मकी १० महँगा अभिनेत्रीहरु

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

एजेन्सी । दक्षिण भारतीय फिल्म अर्थात् साउथ फिल्मको क्रेज नेपालमा पनि निकै रहेको छ । यसको उदाहरण युट्युबमा कुनै साउथ इन्डियन फिल्म अपलोड भएमा नेपालमा त्यो ट्रेन्डिङको पहिलो नम्बरमा आउँछ ।

साउथ फिल्मका कलाकारहरुको पनि नेपालमा थुप्रै फ्यानहरु रहेका छन् । यसै सन्दर्भमा साउथ फिल्मकी १० अभिनेत्रीहरुको पारिश्रमिकबारे चर्चा गरौं ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)