मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘मिलेमतोमै भ्रष्टाचार मौलायो’

ekantipur.com · Wed Jan 26 01:05:46 GMT 2022

काठमाडौँ — नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासनको स्थिति निरन्तर नाजुक देखिएको छ । भ्रष्टाचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्र्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणमा नेपालको स्थिति गत वर्षहरूमा जस्तै कमजोर देखिएको हो ।

डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डले ८८ अंक प्राप्त गरी सुशासनको उच्च उदाहरण प्रस्तुत गर्दा नेपाल भने ११७ औं स्थानमा समेटिएको छ । यसै सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्‍ग सँग गरिएको छोटो कुराकानी :

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)