सूर्य नेपाल च्यालेन्जः तेस्रो दिन भुवन शीर्षस्थानमा
kendrabindu.com · Thu May 21 13:34:56 GMT 2026
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन नगरकोटी समग्रमा ११-अन्डर १ सय ९३ को स्कोरमा शीर्षस्थानमा रहेका छन्।
आज ३-अन्डर ६५ को स्कोर बनाएका भुवनले शुक्र बहादुर राईलाई ३ स्ट्रोकले पछि पारे। इभन-पार ६८ को स्कोरमा समग्रमा ८-अन्डर १ सय ९६ सहित शुक्र दोस्रो स्थानमा तल झरे। हिजो उनी भुवनसँगै संयुक्तरुपमा शीर्षस्थानमा रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)