कांग्रेसको चुनावी अभियान आजदेखि
lokaantar.com · Sun Mar 13 00:49:57 GMT 2022
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गर्दैछ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत २९ गतेसम्म एक महिना सञ्चालन हुने उक्त अभियानको आइतबार उद्घाटन गर्नुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)