मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एथरद्वारा एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम

arthadabali.com · Sun Jun 14 09:01:26 GMT 2026

काठमाडौँ / वैद्य इनर्जी प्रा. लि. द्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा ATHER विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा उल्लेखनीय कीर्तिमान कायम गरेको छ ।

यस विशेष मेगा डेलिभरी कार्यक्रमले नेपाली ग्राहकहरूबीच ATHER ब्रान्डप्रति बढ्दो विश्वास, अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा दिगो यातायात समाधानप्रतिको आकर्षणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ । देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गर्दै नेपालको विद्युतीय सवारीसाधनतर्फको तीव्र रूपान्तरणलाई उत्सवका रूपमा मनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)