मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालमा फोहोर व्यवस्थापनलाई डिजिटलाइज गरिँदैः लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

ajakoartha.com · Sun Jun 14 09:04:00 GMT 2026

काठमाडौं- नेपालमा दिगो डिजिटल इकोसिस्टम (Digital Ecosystem) निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच नेपालमा आधुनिक र डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि औपचारिक रूपमा समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ ।

यो रणनीतिक साझेदारीले नेपालका शहरी क्षेत्रहरूमा विद्यमान फोहोर व्यवस्थापनको चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)