नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँट कार्यक्रम सम्पन्न
setopati.com · Sun Jun 14 09:06:06 GMT 2026

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न गरेको छ।
नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)