मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेन्जिमालाई यूईएफए प्लेयर अफ दी इयरको अवार्ड

ratopati.com

करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड बेन्जिमाले यूईएफएले प्रदान गर्ने यो अवार्ड जितेका हुन् ।

यूईएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन् । बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)