युक्रेनको खार्किभमा रुसी आक्रमणमा तीन जनाको मृत्यु, मेयरले के भने?
barnanmedia.com · Sat Jun 07 22:55:01 GMT 2025

युक्रेनको दोस्रो ठूलो शहर खार्किभका मेयरले शनिबार रुसले ड्रोन र मिसाइल आक्रमण गरेको बताएका छन्। उनका अनुसार रुसी आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने बीस जनाभन्दा बढी घाइते भएका छन्।
टेलिग्राममा पोस्ट गरिएको अपडेटमा, खार्किभका मेयर इहोर तेरेखोभले शहरमा रातभर भएको आक्रमणमा घाइते हुनेको संख्या २१ पुगेको बताए । उनले घाइते हुनेमा डेढ महिनाको शिशु र १४ वर्षीया बालिका रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)