सर्वोच्चबाट मुख्य रजिस्ट्रार ढकालको बिदाइ
nepalkhabar.com · Sun Jul 27 17:22:48 GMT 2025

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाललाई बिदाइ गरिएको छ।
२०८० पुसमा मुख्य रजिस्ट्रार नियुक्त भएका ढकालले ५८ वर्षे उमेर हदका कारण अवकाश पाउनुअघि सेवाकालको अन्तिम दिन आइतबार सर्वोच्च अदालतबाट बिदाइ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)