धनगढीमा नवजात शिशुलाई नालामा छाड्ने एक महिला पक्राउ
barnanmedia.com · Sat Jun 07 23:16:24 GMT 2025

धनगढीमा नवजात शिशुलाई नालामा छाड्ने एक महिला पक्राउ परेकी छन्।
धनगढी–१४ एच गाउँस्थित साइनोचोक नजिकै बेवारिसे शिशु छाडेकी उनलाई इलाका प्रहरी कार्यालय बौलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)