मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालले जहाँ पुग्दा पनि भ्रष्टाचार मुद्दाले तनाव, देउवा र प्रचण्डबीच छलफल

barnanmedia.com · Sat Jun 07 23:26:01 GMT 2025

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तनाव भएको छ। पतञ्जलि योगपिठलाई नेपाल सरकारको तर्फबाट जग्गा उपलब्ध गराउने नीतिगत निर्णयमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेपाललाई तनाव भएको हो।

राजनीतिक वृत्तमा तरङ्ग आएको छ। नेपालले जहाँ पुग्दा पनि भ्रष्टाचार नगरेको जवाफ दिइरहनु परेको छ। मुद्दा दर्ता भएको पर्सिपल्ट शनिवार जनकपुरमा आयोजित पार्टी निकट मधेस प्रदेश सम्पर्क समिति अधिवेशनमा बोल्दै अध्यक्ष नेपालले आफू निर्दोष रहेको जिकिर गरे। आफूले कुनै गल्ती नगरेको दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)