यात्रुवाहक फोर्स गाडीलाई ट्रकले ठक्कर दिँदा ८ जना घाइते
barnanmedia.com · Sat Jun 07 23:29:59 GMT 2025

सुर्खेतको भेरीगंगा नगरपालिकामा शनिबार साँझ एक यात्रुवाहक फोर्स गाडीलाई ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ भने प्रहरीले दुर्घटनालगत्तै फरार भएका ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)