सिंगापुरले नेपालसहित पाँच मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो
nepalkhabar.com · Sat Oct 23 15:56:05 GMT 2021
सिंगापुरले नेपाल र भारतसहित पाँच एसियाली मुलुकका नागरिकलाई यसअघि लगाएको भ्रमण प्रतिबन्ध हटाएको छ।
स्वास्थ्य मन्त्रालयले शनिबार जनाअनुसार नेपाल, भारत, बंगलादेश, म्यानमार, पाकिस्तान र श्रीलंकन नागरिकले सिंगापुर प्रवेश गर्न तथा त्यहाँको ट्रान्जिट हुँदै अन्यत्र यात्रा गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)