प्रधानमन्त्री र कांग्रेस शीर्ष नेताको बैठक सकियो, राष्ट्रपतिमा सघाउन कांग्रेसको औपचारिक प्रस्ताव
nayapatrikadaily.com · Sun Feb 19 16:49:00 GMT 2023
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका शीर्ष नेताबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीसँगको भेटवार्ता कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)