राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
himalpress.com · Sun Jun 08 00:04:41 GMT 2025
नेपालगन्ज- राप्ती नदीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगन्ज उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय कमल दर्जीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)