मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किसानलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर प्रदान

thahakhabar.com

जनकपुरधाम : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनुषामा ५० प्रतिशत अनुदानमा किसानलाई ट्रयाक्टर प्रदान गरिएको छ।

परियोजना समन्वय इकाई धनुषाले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरेर उत्पादन बढाउने उद्देश्यले पाँच वटा कृषक समूहलाई पाँच वटा ट्रयाक्टर अनुदानमा दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)