स्टर्लिङको ह्याट्रिकमा सिटीको सानदार जित
nepalipatra.com · Sun Feb 13 06:05:55 GMT 2022
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा लिग लिडर सिटीले नर्वीच सिटीलाई उसकै मैदानमा ४-० गोलले पराजित गरेको हो ।
सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले ह्याट्रिक गरे भने एक गोल फिल फोडेनले गरे । स्टर्लिङले ३१, ७० र ९० औं मिनेटमा गोल गर्दा फोडेनले ४८ औं मिनेटमा गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)