मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस १४औँ महाधिवेशन : आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय

Ujyaaloonline.com · Sun Dec 12 01:36:11 GMT 2021

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएकाे छ ।

हिजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)