मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मंगलबारदेखि उठाइँदै काठमाडौंको फोहोर

nepallive.com · Tue Jun 07 00:22:00 GMT 2022

काठमाडौं– काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर मंगलबारदेखि उठाइँदैछ।

सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका धादिङ तथा ककनी गाउँपालिका नुवाकोटका प्रतिनिधिबीच सोमबार भएको सहमति अनुसार मंगलबारदेखि फोहोर उठाउन लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)