प्रधानमन्त्री बालेनबारे के भन्छन् रवि लामिछाने ?
nepalviews.com · Thu May 21 13:45:19 GMT 2026

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।
बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आउने र यसको जानकारी पनि छिट्टै हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)