बेनी बजार, म्याग्दी र कालीगण्डकी नदी
gorkhapatraonline.com · Sun Jun 14 09:16:27 GMT 2026

पर्वतको मल्लाज डिलबाट आइतबार बिहान देखिएको म्याग्दी सदरमुकाम बेनी बजार र आसपासका क्षेत्र । बेनी बजार पश्चिमतर्फबाट बग्ने म्याग्दी नदी र उत्तरतर्फबाट बग्ने कालीगण्डकी नदीको दोभानमा अवस्थित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)