सम्पत्तिको वारेस सम्बन्धि विषयमा सुनिताको ठट्यौली जवाफ
kalakarmi.com · Sun Jun 14 09:17:12 GMT 2026

मुम्बई- आफ्नो स्पष्ट वाक शैलीका लागि परिचित सुनिता आहुजाले फेरि एकपटक सबैको ध्यान आकर्षित गरेकी छिन् । हालै मुम्बईमा आफ्नो पेट डगसँग बलिउड अभिनेता गोविन्दाकी धर्मपत्नी सुनिता निकै खुशी मूडमा देखिएकी थिइन् ।
उनी आफ्नो कुकुरलाई धेरै माया गर्दै काखमा उठाएर कारको अगाडिको सिटमा बसालिरहेकी थिइन् । यसै क्रममा पापाराजीहरूसँग कुराकानी गर्दै उनले ठट्यौली शैलीमा ‘आफ्नो सम्पूर्ण सम्पत्ति आफ्नो डगको नाममा गर्ने सोच बनाएको’ बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)