हिरासतमा बेहोस भेटिए, अस्पताल पुर्याउँदा मृत्यु
setopati.com · Sun Jun 14 09:18:00 GMT 2026
सुर्खेतमा मोबाइल चोरी अभियोगमा चार दिन पहिले पक्राउ परेका एक युवकको चार दिनमै मृत्यु भएको छ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका– १० निवासी २१ वर्षीय साबीर बक्सको शनिबार बेलुका साढे ५ बजेतिर मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)