लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच सहकार्य
setopati.com · Sun Jun 14 09:19:48 GMT 2026

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा. लि. (प्राविधिक सेवा प्रदायक - टिएसपी) बीच नेपालका साना तथा मझौला उद्यम(एसएमई)लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।
नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)