पर्सा राष्ट्रिय निकुञ्जबाट गाँजा र बारुद्ध बरामद
nepalkhabar.com · Wed Jan 26 16:16:42 GMT 2022
नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्जबाट ठूलो पैमानामा गाँजा र बन्दुकको गोली तथा बारुद्ध बरामद गरेको छ।
निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित भएको एलआरपी टोलीद्वारा लालभित्ति, शितलपुर खोला चुरे ईलाकामा अवैध रुपमा प्रवेश गरेका ६र७ जना समूहका मानिसहरुलाई पक्राउ गर्ने क्रममा सो सामान बरामद भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)