मुकुम्लुङ क्षेत्रको संरक्षणमा साझा प्रयास जरुरी
gorkhapatraonline.com · Sun Jul 27 17:36:40 GMT 2025

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ११ गते । ताप्लेजुङको ऐतिहासिक आदिवासी थातथलो मुकुम्लुङ संरक्षणबारेमा पहिचानवादी अभियन्ताविच छलफल भएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको कार्यालयमा आज भएको छलफलमा आदिवासीको पहिचानसँग जोडिएको सो क्षेत्रको संरक्षणमा राज्य चिन्तित हुनुपर्ने अभियन्ताहरुको सुझाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)