मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘शब्दसारथि’मा अस्ट्रेलियाका कवि र कविता

baahrakhari.com · Mon Feb 14 01:09:00 GMT 2022

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अस्ट्रेलियाका कविहरूले कविता सुनाएका छन् । अस्ट्रेलिया महादेशमा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका र भएका कविहरूले कविता सुनाएका हुन् ।

कार्यक्रममा महता घिमिरे चापागाईं, राजेश्वरी रेग्मी आचार्य, ईशा शर्मा कोइराला, प्रकाश तिवारी ‘विवश’, रमेश अधिकारी, डा. प्रकाश पौडेल, गायत्री कोइराला, गोविन्द बराल, नेत्र पौडेल, रोमन मानव, ईश्वर पौडेल, गोमा उप्रेती, सन्तोष लम्साल, मुक्तिराम पोखरेल, आशिष भट्टराईलगायत कविले रचनावाचन गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)