मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मोरङको करैयामा मतदान स्थगितपछि नाराबाजी

baahrakhari.com · Sun Nov 20 05:02:00 GMT 2022

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर–६ अन्तर्गत बूढीगंगा गाउँपालिका–१ स्थित करैया मतदान केन्द्रमा मतदान स्थगित भएपछि नाराबाजी सुरु भएको छ ।

आज बिहान मतदान केन्द्रनजिकै बम विस्फोट भएपछि मतदान स्थगित गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)