महाधिवेशनपछि कांग्रेसमा फेरि सलबलाउन थाले गुट
thahakhabar.com
काठमाडौं : नेपाली कांग्रेसको १२ औँ महाधिवेशन सकिएको ३ साता पनि बित्न नपाउँदै पार्टीमा फेरि गुटबन्दी शुरु भएको छ।
महाधिवेशनपछि कांग्रेस एकढिक्का हुने र गुटका भेला नहुने पार्टीका पदाधिकारीले भनेका वाक्य टुंगीन नपाउँदै आज (बुधबार) डा शेखर कोइराला गुटको बैठक बसेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)