कर्मयोगी बद्रीविक्रम स्मृति पुरस्कार कोइराला र मञ्जुश्रीलाई
dcnepal.com · Mon Jul 26 17:01:02 GMT 2021
काठमाडौं । यस वर्षको ‘कर्मयोगी बद्रीविक्रम स्मृति पुरस्कार–२०७८’ साहित्यकारद्वय स्वर्गीय जीवनचन्द्र कोइराला र हरि मञ्जुश्रीलाई प्रदान गरिएको छ ।
कर्मयोगी बद्रीविक्रम थापाको स्मृतिमा गुठीले यहाँ आज आयोजना गरेको कार्यक्रममा गुठीका अध्यक्ष तथा संस्कृतिविद् सत्यमोहन जोशीले सो पुरस्कार प्रदान गरे । पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ । त्यसैगरी ‘बद्रीविक्रम चरित्र निर्माण पुरस्कार–२०७८’ ललितपुरस्थित हिन्दू विद्यापिठका विद्यार्थी सीमित पोखरेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)