देउवा र प्रचण्डले गरे माधव नेपालको प्रशंसा, भन्छन्– रियल लिडर
baahrakhari.com · Sat Jun 26 22:20:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपालको प्रशंसा गरेका छन् ।
शनिबार पत्रकारसँगको अन्तरक्रियामा देउवाले नेता नेपाल लडाकु भएको भन्दै आफूबाट धोका नहुने विश्वास दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)