मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यास पनि बढ्यो

newsofnepal.com · Thu Apr 09 17:52:23 GMT 2026

काठमाडौँ।

नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)