भाटभटेनीको सहयोग रहेकी शिभाली गुरुङलाई पेनाङमा दोहोरो स्वर्ण
baahrakhari.com · Sun Jun 14 09:25:47 GMT 2026
काठमाडौं। नेपालकी नम्बर एक टेनिस खेलाडी शिभाली गुरुङले चीनको पेनाङमा सम्पन्न तेस्रो पेनाङ जे ३० आइटीएफ विश्व टेनिस टुर जुनियर्स प्रतिस्पर्धामा दोहोरो स्वर्ण पदक जित्न सफल भएकी छिन्।
शिभालीलाई भाटभटेनी सुपर मार्केटले प्रायोजन गरेको छ । भाटभटेनी सुपर मार्केट र यसअन्तर्गत रहेका डिर्क एन्ड ब्रोन एन्ड टिप्को, इन्फिनिटी, पेपे पिज्जा र भाटभटेनी होल्टिङ मिलेर शिभालीलाई सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)