योगेश भट्टराईले भने – कारबाहीको परिणाम उल्टो हुने निश्चित छ
livemandu.com · Mon Mar 29 17:07:49 GMT 2021
एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारबाही गरेपछि त्यसलाई नेपाल समूहका नेताहरूले प्रतिवाद गरेका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीले नेता नेपाल र रावललाई गरेको कारबाही उल्टिने बताएका हुन् । ट्वीटमार्फत उनले कारबाही कमजोर सत्ताको अस्त्र भएको बताए । उनले यो निर्णयबाट फर्किन पनि ओलीलाई आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)