वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलः अस्ट्रेलियाविरुद्ध भारतको फितलो प्रदर्शन
kalakarmi.com · Fri Jun 09 00:05:14 GMT 2023
लण्डन– वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेलमा अस्ट्रेलिया तथा भारतबीचको खेल जारी छ । फाइनल खेलको दोस्रो दिन बिहिबार जब अस्ट्रेलियाको ४६९ रनको जवाफमा भारत ब्याटिङ गर्न उत्रियो, लगातार विकेटहरु पतन भएपछि भारत नराम्रो स्थितिमा पुगेको छ ।
दोस्रो दिनको खेल समाप्त हुँदा भारतले ५ विकेटको क्षतीमा १५१ रनमात्र जोडेको छ । योसंगै भारत अस्ट्रेलियाभन्दा अझे ३ सय १८ रन पछाडि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)