मुगुमा पुष्प व्यवसाय फष्टाउँदै
deshsanchar.com · Mon Oct 28 16:53:53 UTC 2024

मुगु – मुगुकाे छायाँनाथरारा नगरपालिकाले अतिथि सत्कारलगायत दशैंतिहार, जस्ता शुभ कार्यमा कपडाको खादालगायत प्लाष्टिकका माला, प्रयोगमा प्रतिबन्ध लगाएपछि पुष्प ब्यबसाय शुरू गरिएको छ।
दशै तिहारलाई लक्ष्य गरी नगरपालिका नजिकका गाउँमा पुष्प ब्यबसाय शुरू गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)