पाँच रुपैयाँ जरिवाना नतिर्दा १२ वर्षपछि पक्राउ
ekantipur.com · Mon Oct 28 17:08:53 UTC 2024
राजविराज — सप्तरीको बोदेवरसाइन-१० साविक खडगपुर-१ का शंकरकुमार यादवलाई आइतबार सप्तरी प्रहरीले पक्राउ गर्यो । आरोप थियो- अदालतले तोकेको पाँच रुपैयाँ जरिवाना नबुझाएको ।
यादवविरुद्ध परेको जालसाजी सम्बन्धी मुद्दामा २०६८ साल चैत १ गते सप्तरी अदालतले पाँच रुपैयाँ जरिवाना तोकेको थियो । तर उनले जरिवानाको सो रकम बुझाएका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)