मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इस्लामिक कानूनमा महिलाको अधिकार सुनिश्चित हुनेछः तालिबान

deshsanchar.com · Wed Aug 18 00:39:45 GMT 2021

तालिबानले इस्लामिक कानूनमा पनि अफगानिस्तानमा महिलाहरुको अधिकार सुरक्षित रहने बताएको छ । इस्लामिक कानूनको फ्रेमवर्कमा रहेर अफगान महिलाहरुको सम्मान हुने तालिबानले जनाएको छ ।

गएको शनिबार अफगानिस्तानमा नियन्त्रण कायम गरेपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले महिलाहरुलाई काम गर्न छुट दिइने बताएका हुन् । तर केही प्रतिबन्ध र नियमहरु भने लागु हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)