बाजुरा–हुम्ला सीमा विवाद घटना : उच्चस्तरीय छानबिन गर्न गृह मन्त्रालयलाई सिफारिस
ratopati.com · Thu May 21 13:57:02 GMT 2026

सुर्खेत। बाजुरा र हुम्लाको सिमाना हिमाली गाउँपालिका–३, मा भएको विवादको विषयमा बिहीबार बाजुरा जिल्ला प्रशासनका सर्वदलीय बैठक बसेको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा बसेको बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । जसमा घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले रातोपाटीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)