प्रदेश प्रमुखबाट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
khabarhub.com · Thu May 21 14:00:54 GMT 2026

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारकोतर्फबाट आर्थिक वर्ष २०८३-८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)