उदार उमेश : देउवाका प्रिय, गगनका झन् प्रिय
nepalpress.com · Thu May 21 13:56:31 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गत बैशाख २२ गते आफ्नो नेतृत्वमा रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार गरे । प्रतिष्ठानको सदस्यको जिम्मेवारी पाउने सूचीको चौथो नम्बरमा नाम थियो ललितपुरका उमेश श्रेष्ठको ।
गत बैशाख २८ गते कांग्रेस सभापति गगनकुमार थापाले १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरे । सूचीको तेस्रो नम्बरमा नाम थियो चितवनका उमेश श्रेष्ठको ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)