पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
ajakoartha.com · Thu Apr 09 18:31:00 GMT 2026

काठमाडौं
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शुक्रबार बिहान ००:०१ बजेदेखि लागू हुने गरी मुल्य बढाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ, डिजेल तथा मट्टितेलमा २५ रुपैयाँ, एलपी ग्यासमा १०० रुपैयाँ र हवाई इन्धनमा ६ रुपैयाँले मूल्य बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)