कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प
baahrakhari.com · Thu Nov 21 18:08:25 GMT 2024

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार राति १०:४६ बजे २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आज बिहान कास्की र मनाङको सिमानामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)