आजको मौसमः उच्च पहाडी भेगमा हिमपात हुने, तुवालोका कारण हवाइ क्षेत्र प्रभावित हुने सम्भावना
mahendranagarpost.com · Fri Nov 19 00:37:56 GMT 2021
काठमाडाैं- शुक्रवार देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेका महाशाखाकाे भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का देखि मध्यम खालकाे हिमपातको सम्भावान रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)