सहकारी ठगी : पूर्वडिआइजी जोशीसँग बयान लिइयो
lokaantar.com

काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी गरिएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) छविलाल जोशीसँग काठमाडौँ ल्याएर आज बयान लिइएको छ ।
यही मङ्सिर ४ गते कास्कीबाट काठमाडौँ ल्याइएका जोशीसँग आज दिनभर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सीताराम अर्यालले जानकारी दिए । जोशीसँग बयान लिने कार्य आज सकिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)