पुतली अध्ययनको आधार बसाउने ‘पुतली बाजे’
himalkhabar.com · Mon Nov 13 01:12:00 GMT 2023
नेपालमा पुतली अध्ययनको आधार बसालेका कोलिन फिलिप स्मिथले आफ्नो चाहनाअनुसार नै ८७ वर्षको उमेरमा पोखरामा अन्तिम सास लिए।
नेपालमै प्राण बिसाउन पाए हुन्थ्यो भन्ने केही प्रख्यात व्यक्तिमध्ये एक थिए, कोलिन फिलिप कोलिन। जनसाधारणमाझ ‘पुतली बाजे’को नाउले चिनिएका कोलिनले आफ्नो चाहना अनुसार नै कात्तिक १८ मा ८७ वर्षको उमेरमा नेपालमै अन्तिम सास लिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)