मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जारको पानीको खुद्रा मूल्य ४७ र बोतलको १६ रुपियाँ

gorkhapatraonline.com · Wed Oct 12 00:41:20 GMT 2022

काठमाडौँ, असोज २६ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुुद्रा मूल्य तोकेको छ ।

सङ्घीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकेको गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)